काठमाडौं : सरकारले भोलि भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेर ल्याउने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दा सरकारले खरिद गरेर ल्याउने भनेको २० लाख डोजमध्येको १० लाख डोज खोप भोलि आउने बताएका हुन्। उनले भने, 'सरकरारले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज कोरोना विरुद्धको खोप भोलि आउँछ अरू विस्तारै आउछौँ। सरकारले यसअघि कोरोना विरुद्ध खोप कोभिशील्ड आयात गर्न सेरम इन्स्टिच्युट अफ इन्डियालाई अ