अनिता चलाउनेको तिज गीत ‘राख लेखेर’ सार्वजनिक

काठमाडौं ।  अहिले तिज गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । यसैबीच गायिका अनिता चलाउनेको गीत राखलेखेर सार्वजनिक भएको छ । गीतको भिडिओमा ट्विनी गर्ल्स प्रिज्मा र पिन्सी खतिवडाको नृत्य रहेको छ । भिडियोमा गायिका चलाउने पनि फिचर्ड छिन् । विपिन किरणको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत छ । अर्जुन तिवारीले खिचेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन […]

सम्बन्धित सामग्री

गरिमा विकास बैंकद्वारा तिज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ। करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोक गायक एवं संगितकार घनश्याम रिजालको शब्द...

रुचिको “तिज गीत स्वामीज्यू ” सार्वजनिक

काठमाडौँ – रुचि घिमिरेले शुक्रवार आफ्नो पछिल्लो नयाँ तिजी सौगात स्वामीज्यू सार्वजनिक गरेकी छन्। गायिका घिमिरेको आफ्नै रचना र स्वर रहेको गीतमा संगीतकार सुमन वैरागीले संगीत भरेका छन्। जिवि आग्राीको निर्देशन रहेको तिजगीत स्वामीज्यूमा अञ्जु सुनवार, दुर्गा भट्ट, नरेशवीरसिं , अशोक विकेलगायत कोरस टिममाथि दृष्याङ्कन गरिएको छ भने गीतको छायाङ्कन नरेश एैरले गरेका छन्। त्यस्तै, […]

संगीतमा तिज आयो

यथार्थ र बाध्यताको बीच उदासिएको, अनिश्चित आशा राख्दै रमाएको भावमा जन्मेको भन्दै तिज गीत तिज आयो सार्वजनिक भएको छ। पृथिवी पारी, म, सहकारी, पूर्व जाने रेल, दूरी, मनका कुरा, जुनेली रात, तिमीले पनि सताउने, छैन मेरो सहारा, रुदा फर्की आउने भए, गल्ती मेरोलगायतका गीत बजारमा ल्याइसकेका गीतकार शंकर के राई, संगीतकार तथा गायक डीबी खड्का […]

फिल्म राधाको पाउमा पाउजु सार्वजनिक

नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो ।नायिका प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन् […]

चलचित्र राधाको ‘पाउमा पाउजु’ गीत सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र राधाको तिज विशेष गीत रिलिज भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो । गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने गीतको संगीत गायक कालीप्रसाद […]

'नेशनल बक्स अफिस तिज अवार्ड २०७८' सम्पन्न

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक वर्ष २७७/७८ मा रेकर्डिङ  भइ भिडियो निर्माण गरी सार्वजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल...

तिज गीतमा शब्दको खडेरी

दुई साताअघि युट्युबमार्फत मोडल तथा गायक दुर्गेश थापाको तिज गीत सार्वजनिक भयो । बजारमा गीत आएसँगै विवादमा तानियो । गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’को अर्थ र मर्म गलत भएको भन्दै आलोचना...

सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’

काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द रचना रहेको गीतमा सुरज लामिछानेको संगीत रहेको छ । तीज गीतका सन्दर्भमा सुनिता ‘चुजी’ गायिकाको रुपमा पर्छिन् । वर्षमा एउटा मात्रै तीज गीत गाउने सुनिताका गीत अरुका भन्दा फरक हुन्छन् […] The post सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानीमा सार्वजनिक

काठमाडौं । गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत ‘जिन्दगानीमा सार्वजनिक भएको छ ।

टिका पुन र सुनिता बुढाको तिज कोशेली ‘रिमझिमे झरी’ बजारमा (भिडियोसहित)

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली मौलीकता बोकेको तिज गीत ‘रिमझिमे झरी’ काे म्युजिक भिडियो पनि बजारमा आएको छ । बजारमा माैलीकता हराउँदै गएको बेला मौलिकता बोकेको उक्त गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी एकदमै लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री […]