विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ।
करिब तीन मिनेट लामो उक्त गीतमा चर्चित लोक गायक एवं संगितकार घनश्याम रिजालको शब्द...
काठमाडौं, १३ साउन । लोकदोहोरी गायिका संगीता पौडेलको सुमधुर स्वरमा नयाँ तिज गीत ‘छोरीको बेदना’को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द तथा संगीत गायिका संगीता पौडेलको नै रहेको गीतलाई राजु अर्यालले एरेन्ज गरेका हुन्। लोकप्रिय भिडियो निर्देशक बबिता श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोलाई छायाँकार दिपक गिरीले छायांकन गरेका छन्। सार्बजनिक भिडियोमा मोडल भिम खड्का र […]
नेपाली फिल्म राधाको तिज लक्षित गीत ‘राधा पियारी’को सुटिङ गरिएको छ ।बुधवार पशुपति परिसरमा गीत राधा पियारीको सुटिङ गरिएको हो । गीतमा तिजको झलक देख्न सकिन्छ । लामो समयपछि फिल्मी क्षेत्रमा कमब्याक गरेकी प्रियंका कार्की र श्रृष्टि श्रेष्ठको गीत्मा मुख्य अभिनय छ । फिल्म राधामा तिजको सिन रहेकोले त्यसलाई समेट्न गीत सुटिङ गरेको नायिका श्रृष्टि […]
नेशनल बक्स अफिस तिज अवार्ड २०७८ सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक वर्ष २७७/७८ मा रेकर्डिङ भइ भिडियो निर्माण गरी सार्वजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल...
गायक खुमन अधिकारीले एक हजारभन्दा बढी तिज–गीत गाइसकेका छन् । उनी विशेषगरी चाडबाड (तिज, दसैँ, तिहार)का अवसरलाई लक्षित गरी गीत गाउने गरेको सुनाउँछन् । यस वर्ष पनि उनले १८ वटा तिज–गीत गाएको...
लोकदोहारी गायनमा गायिका सुनिता दुलालले फरक परिचय बनाएकी छिन् । उनका तिज गीत पनि उत्तिकै चर्चित छन् । करिब दुई दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय गायिका दुलालले ‘अब त मैले नि...
दुई साताअघि युट्युबमार्फत मोडल तथा गायक दुर्गेश थापाको तिज गीत सार्वजनिक भयो । बजारमा गीत आएसँगै विवादमा तानियो । गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’को अर्थ र मर्म गलत भएको भन्दै आलोचना...
काठमाडौं । गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द रचना रहेको गीतमा सुरज लामिछानेको संगीत रहेको छ । तीज गीतका सन्दर्भमा सुनिता ‘चुजी’ गायिकाको रुपमा पर्छिन् । वर्षमा एउटा मात्रै तीज गीत गाउने सुनिताका गीत अरुका भन्दा फरक हुन्छन् […]
The post सुनिता दुलालको नयाँ तिज गीत ‘परदेशी छोरी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ, १७ साउन: मोतिराज खनाल र चुमान काउछाको तीज गीत ‘जम्काभेट’को विमोचन गरिएको छ । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले गीत विमोचन गर्दै मौलिक गीतले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले पछिल्लो सयम विकृतिजन्य गीत बजारमा आइरहेकाले ती गीतलाई सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । महासङ्घका महासचिव प्रेमनाथ अधिकारीले भाषा, कला संस्कृतिको विकास, […]
काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली मौलीकता बोकेको तिज गीत ‘रिमझिमे झरी’ काे म्युजिक भिडियो पनि बजारमा आएको छ । बजारमा माैलीकता हराउँदै गएको बेला मौलिकता बोकेको उक्त गीत सार्वजनिक भएको छ । पछिल्लो समयकी एकदमै लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री […]