हालसम्म नेपालका १३ जिल्लामा बर्डफ्लू

काठमाडौं– हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको छ ।  मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो ।  ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मास...

सम्बन्धित सामग्री

बर्डफ्लू सङ्क्रमण बढ्यो , उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झन्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखिएको विभागले जनाएको छ । गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको सङ्क्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. […]

चार प्रदेशका १३ जिल्लामा र्डफ्लूको संक्रमण, उच्च शतर्कता अपनाउन आग्रह

गत माघमा पहिलोपटक देखिएको बर्डफ्लू मुलुकका १३ जिल्लामा फैलिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका गरी १३ जिल्लाहरुमा संक्रमण देखिएको जानकारी दिनुभयो । संक्रमण फैलिने अवस्थामा देखिएको छ, संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा …

हालसम्म नेपालका १३ जिल्लामा बर्डफ्लू

काठमाडौं– हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको छ ।  मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो ।  ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मास...

हालसम्म नेपालका १३ जिल्लामा बर्डफ्लू

काठमाडौं– हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको छ ।  मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो ।  ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मास...

२ महिनाभित्र बागमतीका ६ जिल्लामा बर्डफ्लू, किसानको ३ करोड नोक्सान

कुखुरा उत्पादनको हब मानिने बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लू फैलिइसकेको छ । बागमतीमा पहिलो पटक १६ माघ २०७८ देखि बर्डफ्लू देखिएको कृषि तथा पशुपंछी विकास मन्त्रालयले जनाएको छ ।

वाग्मती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लू

हेटौँडाः वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लू रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा संक्रमण देखिएको हो। मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लूका कारण हालसम्म करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। संक्रमण देखिएका स्थानहरुमा हालसम्म ५८…

बागमती प्रदेशमा बर्डफ्लू देखिएका ठाउँका ५८ हजार पन्छी नष्ट

हेटौंडा : बागमती प्रदेशमा बर्डफ्लू देखिएका ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरिएको छ। प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेशका विभिन्न जिल्लाका बर्डफ्लू देखिएको ठाउँका ५८ हजार २ सय ६१ पक्षी नष्ट गरेको जानकारी दिएको हो।मन्त्रालयका अनुसार हालसम्म प्रदेशका ६ वटा जिल्लामा बर्डफ्लू फैलिइसकेको छ। बर्डफ्लू देखिएका स्थानका २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ किलो दाना नष्ट गरिएको मन्त्रालयका सचिव डा.शरणकुमार

बर्डफ्लू आउन नदिन काभ्रेमा उच्च सतर्कता

कुखुरा उत्पादनमा मुलुककै दोस्रो जिल्ला काभ्रेपलाञ्चोकमा बर्डफ्लू भित्रिन नदिन उच्च सतर्कता अपनाइएको छ । उपत्यकासहित केही जिल्लामा बर्डफ्लू देखिएपछि काभ्रेले मुख्य नाकामा पन्छीहरुको चेकजाँचलाई कडाइ गरेको हो ।

ओमिक्रोनबाट तङ्ग्रिन लाग्दा पोल्ट्रीमा बर्डफ्लू, कति जोखिमपूर्ण ?

माघ १६ गते मोरङका दुई स्थानमा बर्डफ्लू (कुखुरा र पक्षीहरूमा लाग्ने भाइरस) देखियो । पशुसेवा विभागका अनुसार मोरङको खुनियाकट्टा र बुढीगंगामा बर्डफ्लू देखिएको पुष्टि भएको थियो । त्यसको एक महिनापछि काठमाडौँ उपत्यकाको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखियो । एक महिना अवधिमै तीन जिल्लामा बर्डफ्लू पुष्टि भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार त्यस क्षेत्रमा पालिएका कुखुराको नमुना सङ्कलन गरेर पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो । विभागका प्रवक्ता ड

भारतमा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता, ४ जिल्लामा अनुगमन गर्ने निर्णय

चितवन- भारतको नेपाली सीमा क्षेत्रमा कुखुरामा बर्डफ्लू देखिएपछि नेपालमा उच्च सतर्कता अपनाइएको छ। हालसम्म नेपालमा बर्डफ्लू अर्थात् एचफाइव एन वान देखिएको छैन। तर नेपालमा एभिएन...