६ असार, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले खाना पकाउने ग्याँसमा छिटै दुईथरि मूल्य तोक्ने बताएका छन् । इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग अलग मूल्य तोक्ने बताए । ‘हामी एकदमै चाँडो ग्याँसको दोहोरो मूल्यमा जान्छौं, दोहोरो मूल्य गरेर औद्योगिक प्रयोजनमा […]
काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशकुमार थानी काँग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ सदस्यमा मनोनीत भएका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत नेतृत्वको समिति सदस्यमा थानी नियुक्त भएका हुन् । गत १५ चैतमा बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार […]
काठमाडौं, २७ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई नियुक्त गरेको हो । २५ फागुनमा थानीसहित तीन नाम छानेर मन्त्रिपरिषदमा नियुक्तिको सिफारिश गरिएको थियो । सिफारिशमा परेकामध्येबाट थानीले नियुक्ति पाएका हुन् । थानीको पृष्ठभूमि नेपाली काँग्रेससँग निकट छ । उनी पेशाले इञ्जिनियर हुन् । […]
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । निगमको कार्यकारी निर्देशक छनोटका लागि सिफारिस समितिले चण्डिकाप्रसाद भट्ट,...
काठमाडौं : सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको हो। थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का अध्यक्ष हुन्।उनी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए। कार्यकारी निर्देशक छनोट समितिले चण्डिकाप्रसाद भट्ट, जीवनप्रकाश सिटौला र थानीको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियो।आवेदन दिएका १६ उम्मेदवारमध्ये एक जना प्रतिस्पर्धाबाटै बाहि
२६ फागुन, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा सुर्खेतका उमेशप्रसाद थानी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशक छनोट समितिले सुर्खेत वीरेन्द्रनगरका थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस […]