अब जनमत-नागरिक उन्मुक्तिबीच एकता नहुने !

दुबैतिरका नेताहरूको अभिव्यक्ति सुन्दा पार्टी एकता नजिक छैन। बरु एकता होला कि नहोला भन्ने दुविधा बढी छ।