वर्षायामसँग बढेको डेंगुको संक्रमण चिसो बढेपछि घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो ।अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगुको संक्रमण पनि कम हँुदै गएको हो ।वर्षायाममा कुनै समय […]