काठमाडौं, २६ माघ । नागरिक उन्मुक्ति पार्टीका नेता हिमाञ्चलराज भट्टराईले रेशम चौधरीको रिहाइको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम सरकारलाई समर्थन दिन नसक्ने स्पष्ट पारेका छन् । ‘अहिले हाम्रो पार्टीको एक मात्र माग र मुद्दा राजबन्दी रिहाइ हो । कि रेशम चौधरी छुट्नुपर्यो कि छुट्नुहुन्छ भन्नेमा विश्वस्त बनाउनुपर्यो । प्रक्रियामा गएको भए त्यो पनि क्रंकिटमा […]