विप्लव तथा प्रवक्ता प्रकाण्ड बिरुद्ध पक्राउ पुर्जी

ललितपुर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरु बिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रिय सदस्यहरु सुरेश […]

सम्बन्धित सामग्री

आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव समूहले गर्‍यो आन्दोलन घोषणा

काठमाडौँ- आफ्ना नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आन्दोलित भएको छ ।  काठमाडौँ जिल्ला अदालतबाट पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामालगायत नेताका नाममा पक्राउ पुर्जी जारी भएपछि सो पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।&nb...

चीनमा के गर्दै छन् प्रकाण्ड ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन । गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्ताल

विप्लवमाथिको पक्राउ पुर्जीविरुद्ध प्रतिवाद गर्न प्रतिरोधको अपिल

१७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत नेताहरुविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई लिएर ‘प्रतिरोध समूह’ले आपत्ति जनाएको छ। सरकार राजनीतिक रुपमा उठ्ने फरक मतप्रति असहिष्णु रहेको भन्दै समूहले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । ‘नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको यस घटनाले अहिलेको संविधानले […]

सरकारले देशलाई पुनः द्वन्द्वमा धकेल्यो : प्रकाण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी भएसँगै पार्टी […]

विप्लव, प्रकाण्ड, धर्मेन्द्रविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही नेता विरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। विप्लवसँगै प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धमेन्द्र बास्तोला, उदयबहादुर चलाउनले लगायतलाई हातहतियार तथा खरखजना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । अदालतले पक्राउ पुर्जी […]

विप्लव र प्रकाण्डलाई ललितपुरबाट पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित अन्य नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले आज उनीहरुविरुद्ध पुर्जी जारी गरेको हो । उनीहरुविरुद्ध हातहतियार तथा खरखजाना कर्तव्य ज्यानविरुद्धको मुद्दा छ । प्रहरीका अनुसार प्रतिबन्धको समयमा एनसेल कार्यालय अगाडि विप्लव समूहले राखेको बम...