जोखिम मोल्दै भत्किएको पुलबाट आवतजावत

रुकुम (पूर्व) : रुकुमपूर्व भूमे गाउँपालिका–३ स्थित क्याङ्सी खोलाको झोलुङ्गे पुल भत्किएपछि त्यहाँका स्थानीयले जोखिम मोलेर आवतजावत गर्ने गरेका छन्।गत वर्ष जेठमा सिमा–झुम्लाबाङ–क्याङ्सी कृषि सडक खण्ड मर्मत गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले झोलुङ्गे पुल भत्काएको थियो।सडक मर्मत गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले पुल भत्काएको हो।पुलको एकापट्टिको मुख्य तार सहित जाली चुडिएको छ। जसले गर्दा स्थानीय बासिन्दा र मावि सिमा पढ्न जाने विद्यार्थीले जोखिम मोलेर वारपार गरिराखेका छन्।पुलमा ह

सम्बन्धित सामग्री

मनाङको ढुकुरपोखरीमा हिमपहिरो, आवतजावत गर्न जोखिम

२२ फागुन, मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ-१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार आइतबार भारी हिमपात भएपछि उक्त क्षेत्रमा हिमपहिरो आएको हो । […]

सडकमै धान राख्दा दुर्घटनाको जोखिम

रौतहट : रौतहटको जिल्लाको विभिन्न ठाउँमा यति वेला धान भित्र्याउने चटारो छ। धान ल्याएर किसानले घरअगाडि सडकमा राखेका कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयको भनाइ रहेको छ।जिल्लाका मुख्य मुख्य सडकमा भन्दा जिल्लाका ग्रामीण भेगका सडकमा यति वेला धान थुपारेका कारण सवारी दुर्घटनाको जोखिम बढेको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का बासिन्दा गणेश तिमलसिनाले बताए।चन्द्रपुर नगरपालिकाका गाउँका सडकमा अहिले धान थ्रेसर लगाउने, बाटोमै धान र पराल थुपार्ने गरेका कारण मोटरसाइकलमा आवतजावत गर्नेका लागि

बेनी–जोमसोम सडक सास्ती र जोखिम

पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी&nd

फेरि कालोसूचीको जोखिम?

काठमाडौं, चैत २८ । पछिल्ला समय सरकारले विभिन्न स्रोत र हुन्डी एवं क्रिफ्टोकरेन्सीबाट आवतजावत भइरहेको अवैध धनलाई नियन्त्रण गर्न नसकेर देशको अर्थतन्त्र संकटमा परेसँगै मुलुक अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ । गत २५ चैतमा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरी पदमुक्त गर्ने प्रक्रिया अघि बढाएपछि अहिले प्रमुख प्रतिपक्षी दल […]

बबईमा पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्दै विद्यार्थी

सल्यानको कालिमाटी गाउँपालिका–७ काप्रेचौरस्थित बबई नदिमा घुइयावारी–बाटुले जोड्ने पुल नहुदाँ विद्यार्थीहरु जोखिम मोलेर विद्यालय जान बाध्य छन्। वर्षातको उर्लँदो भेल होस वा हिउँदको चिसो, विद्यार्थीलाई जोखिम मोलेर नदी वारपार गर्नुको...

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

बाँके– नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ । पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज […]

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण क्षेत्रमा रहेका खुल्ला नाकामा बिना परिक्षण निर्वाधरुपमा आवतजावत भइरहेको छ ।  पछिल्लोपटक भारतबाट नेपाल फर्किने नागरिकमा कोरोना सङ्क्रमण दर बढ्दो रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए। उनका अनुसार बुधबारमात्रै जमुनाह नाकामा २७ नयाँ कोरोना सङ्क्रमित फेला परेका छ

सीमानाकामा हुने आवतजावतले कोरोना सङ्क्रमणको जोखिम बढ्दै

लहान । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ । भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् । ‘भारतीय बजार जाने आउने क्रम चल्दै छ’, लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, ‘सीमाक्षेत्रमा हुने […]

कोरोनाको जोखिम कम भएपछि मात्र आयात निर्यात सहज हुने

कोरोनाको जोखिम घटेपछि मात्र पहिलेको अवस्थामा नाका सञ्चालन हुने देखिएको छ। रसुवागढी नाकाबाट दैनिक ७ वटा चिनियाँ गाडीले सामग्री ल्याइरहेका छन्। एक वर्षदेखि मान्छेको आवतजावत रोकिएको छ। कोभिड–१९ को संक्रमण फैलन सक्ने त्रासमा डेड वर्षदेखि सामग्री निर्यात हुन प...

कोरोनाको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ हुने

रसुवा - विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिम रहँदासम्म रसुवागढी नाकामा कडाइ गरिने भएको छ । नाकामा कडाइ नगर्दा कोरोनाको थप जोखिम बढ्ने भएकाले अहिलेको अवस्थालाई नै निरन्तरता दिइने भएको हो । एक वर्षअघिदेखि नाकामा मानिसको आवतजावत रोकिएको छ भने चिनियाँ सामग्री चिनियाँ गाडीले नै ल्याइरहेका छन् ।  बिहीवार रसुवागढीमा रहेकाे नेपाल चीन जोड्ने मितेरी पुलमा बसेको दुई देश बीचको सीमा सुरक्षा बैठकले नाकामा आवतजावत गर्न नदिने, चिनियाँ गाडीले नै सामग्री नेपालसम्म ल्याएर झार्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने लग...