‘वेल’ घेराउमा सभामुखले चलाए संसद्, कांग्रेस–एमाले सांसदबीच धक्कामुक्की

बैठकको सुरुमै कांग्रेसले नाराबाजी सहित वेल घेर्दा सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका थिए। सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुईवटा पत्र पढेर सुनाउँदा कांग्रेस सांसदहरू झन् आक्रोशित बनेका थिए।

सम्बन्धित सामग्री

गुल्मीका विद्यार्थीले चलाए नमूना संसद्

जब सभामुख र उपसभामुख संसद छिरे, सबै सांसद आआफ्नो ठाउँबाट उठे । राष्ट्रिय गानसँगै सभामुखले बैठक प्रारम्भ गरे । त्यसपछि क्रमैसँग सांसदहरूले आआफ्नो क्षेत्रका विशेष मुद्दालाई संसदको ध्यानाकर्षण गराए ।  सत्तापक्ष...

सभामुखले विरोधबीच संसद चलाए

प्रमुख प्रतिपक्षीको विरोध अनदेखा गर्दै सभामुख अग्नीप्रसाद सापकोटाले मंगलबारको संसद बैठक चलाउँदै। तस्बिरः निशा भण्डारी/सेतोपाटी

एमाले सांसदको नाराबाजीबीच सभामुखले चलाए संसद बैठक (लाइभ)

फेरि बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले अवरोध र नाराबाजी गरिरहेका थिए।