गुल्मीका विद्यार्थीले चलाए नमूना संसद्

जब सभामुख र उपसभामुख संसद छिरे, सबै सांसद आआफ्नो ठाउँबाट उठे । राष्ट्रिय गानसँगै सभामुखले बैठक प्रारम्भ गरे । त्यसपछि क्रमैसँग सांसदहरूले आआफ्नो क्षेत्रका विशेष मुद्दालाई संसदको ध्यानाकर्षण गराए ।  सत्तापक्ष...

सम्बन्धित सामग्री

‘वेल’ घेराउमा सभामुखले चलाए संसद्, कांग्रेस–एमाले सांसदबीच धक्कामुक्की

बैठकको सुरुमै कांग्रेसले नाराबाजी सहित वेल घेर्दा सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका थिए। सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुईवटा पत्र पढेर सुनाउँदा कांग्रेस सांसदहरू झन् आक्रोशित बनेका थिए।

सभामुखकै सामु विद्यार्थीले चलाए संसद्को नमूना बैठक

झापा– ‘माननीय संसद् सदस्य प्रस्तावको पक्षमा हुनेहरुले ‘हुन्छ’ भन्नुहोस्, प्रस्तावको विपक्षमा हुनेहरुले ‘हुन्न’ भन्नुहोस् ।’  झापाको बिर्तामोडमा शुक्रबार सङ्घीय संसद् सचिवालयले आयोजना गरेको ‘नमूना युवा संसद् अभ्यास कार्यक्रम’ मा सभामुखको भूमिका निर्वाह गरिरहेका नवीन तिवारीले यसरी रुलिङ गर्दा दर्शक दीर्घामा बसेर कार्यक्रम नियालिरहनुभएका सभामुख देवराज घिमिरे मुसुमुसु हाँस्दै थिए । सभामुखको आसनमा बसेर प्रतिनिधिसभाको नमूना […]

सुसंस्कृत राजनीतिमा पत्रकारिता

नेपाली समाज राजनीतिक रूपमा निकै धुव्रीकृत हुँदै गएको छ। राजनीति सही रूपमा अगाडि बढ्न नसकेका बेला राजनीतिक नेतृत्वबाट हुने स्वार्थकेन्द्रित निर्णयले यसलाई मलजल गरिरहेको छ। अहिलेको पछिल्लो राजनीतिक तथा संवैधानिक घटनाक्रमलाई हेर्दा पनि संविधान र प्रक्रियाका आधारमा भन्दा पनि दलीय आस्थाका आधारमा विश्लेषण गर्दै दुई पक्षमा समाज विभाजित भइरहेको छ। यस्ता घटना त्यसैका प्रभाव हुन्। नेपालको राजनीतिले सही गति पक्डन नसकेको दृष्टान्त हेरौँ। जहानियाँ शासन ढालेर प्रजातन्त्र आयो तर टिकेन। अझ राम्रो गर्छु भन्दै राजाले पञ्चायती व्यवस्थाको नाममा निरङ्कुशतन्त्र चलाए त्यो पनि टिकेन। बहुदलीय व्यवस्थाका पुनस्र्थापना भयो, त्यसले पनि अपेक्षित गति लिन सकेन। राजनीतिक अस्थिरता, संसद् विघटन, सत्ताकेन्द्रित गतिविधिले मात्र प्राथमिकता पाउने अवस्था देखियो।

देउवा सरकारको एक वर्ष : उपलब्धि र कमजोरीको कसीमा कहाँ चुक्यो गठबन्धन ?

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मध्यरात दोस्रो पटक संसद् विघटन गरेपछि धेरैजसो राजनीतिक दल विरोधमा उत्रिए । उनीहरुले कानुनी र राजनीतिक संघर्ष सँगसँगै चलाए । यो आन्दोलनलाई नागरिक समाजदेखि विभिन्न पेसागत संघ संगठनले समेत पूर्ण साथ दिए । सडक आन्दोलन चर्कियो । सडक आन्दोलनसँगै दलहरू सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगे ।राजनीतिक र कानुनी लडाइँ समानान्तर ढंगले अघि बढाएका दलहरूलाई २०७८ असार २८ गतेको सर्वोच्चको फैसलाले राहत दियो । आन्दोलनरत दलहरूको पक्षमा सर्वोच्च अदालतको फ

अब सबै एमाले भएपछि तितोपिरो सकियो : गौतम

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद् विघटन गरेपछि तत्कालीन नेकपा राजनीतिक रुपमा ओली र दाहाल–नेपाल समूहमा विभाजित भयो । र, कानूनी लडाईं निर्वाचन आयोगमा पुग्यो । तर, तत्कालीन नेकपा उपाध्यक्ष वामदेव गौतम दुवै समूहमा लागेनन्, बरु आफ्नै नेतृत्वमा पार्टी एकता अभियान चलाए । पुस २३ मा राष्ट्रियसभामा बोल्दै गर्दा उनले ‘सर्वोच्च अदालतले ऋषि कट्टेलको पार्टीलाई वैधानिकता दियो भने एमाले र माओवादी आ–आफ्नो घर फर्कने अवस्था आउँछ’ भनेका थिए ।

संसदमा मोबाइल चलाए १५ दिन निलम्बनमा पर्ने

काठमाडौं । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् ।   सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित...