अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– भारत नजाऊ

काठमाडौं। भारतमा अनियन्त्रित बन्दै गएको कोरोना महामारीलाई दृष्टिगत गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारत सकेसम्म नजान अनुरोध गरेको छ। कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्दा पनि संक्रमित हुन सक्ने देखिएकाले अमेरिकाले यस्तो अनुरोध गरेको हो। असअघि बेलायत र पाकिस्तानले भारतीय यात्रुप्रवेशमा रोक लगाइसकेका छन्। भारत जानैपर्ने अवस्था छ भने पहिला खोप लगाइसक्न र मास्कका साथै दूरी कायम गर्नसमेत अमेरिकाले सल्लाह दिएको छ।(एजेन्सी)

सम्बन्धित सामग्री

अमेरिकाले इस्लामाबादको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई लगायो रोक

इस्लामाबाद। पाकिस्तानस्थित अमेरिकी दूतावासले इस्लामाबादमा रहेको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई रोक लगाएको छ। आतंकवादीले अमेरिकी नागरिकलाई निशाना बनाउन सक्ने जनाउँदै अमेरिकाले उक्त रोक लगाएको हो। यो रोक तत्काल लागू हुने जनाइएको छ। केही अज्ञात व्यक्तिहरुले इस्लामबादको म्यारियट होटमा अमेरिकी नागरिकमाथि आक्रमण गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएको अमेरिकाले जनाएको छ। (बीबीसी)

अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो डोज दिने

अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो डोज खोप दिन अनुमति दिएको छ। संघीय सरकार मातहतको फुड एण्ड ड्रग्स एडमिनिस्ट्रेशन(एफ्डीए) ले बिहीबार कोरोना भाइरसविरुद्ध प्रयोग गरिने मोर्डना र फाइजर–बायोएनटेक भ्याक्सिनको तेस्रो डोजको आपतकालीन...

अफगान नागरिकलाई अमेरिकाले दियो अनुमति

काबुल। अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाएसँगै त्यहाँ रहेका आफ्ना सहयोगीलाई पनि अमेरिका बोलाएको छ । अफगानिस्तानमा आफ्ना सेनालाई भाषामा सहजीकरण गर्ने करिब २५ सय दोभासे र उनीहरुका परिवारलाई अमेरिका बोलाइएको हो । आफ्ना सेना फिर्ता भएपछि ती नागरिकहरु तालिवानी लडाकुबाट असुरक्षित रहेन भन्दै अमेरिकाले उनीहरुलाई आफ्नो देशमा स्थान दिएको हो । उनीहरुलाई विशेष आप्रवासी […]

द्वन्द्वमा विस्थापित ८ हजार अफगान नागरिकलाई अमेरिकाले भिसा दिने

एजेन्सी । अमेरिकाले ८ हजार अफगान नागरिकलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । अमेरिकी संसदको तल्लो सदनले अफगानिस्तानमा आफ्ना सेनालाई सहयोग गर्ने नागरिकलाई अमेरिका प्रवेश अनुमति दिने विधेयक पारित गरेको हो । दुवै सदनले उक्त विधेयक पारित गरेसँगै अमेरिकाका लागि काम गरिरहेका र युद्धका कारण विस्थापित भएका नागरिकले अमेरिकामा बसोबासको अनुमति पाउने भएका […]

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– अहिले जापान र श्रीलंका नजानू

एजेन्सी। अमेरिकाले कोरोनाको बढ्दो संक्रमणका कारण आफ्ना नागरिकलाई भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सूचना जारी गरेको हो। सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो। जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ।

कोरोना संकट : अमेरिकाले आफ्ना नागरिकलाई भन्यो - तत्काल भारत छोड

अमेरिकाले भारतमा तीव्र रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई लिएर एक इड्भाइजरी जारी गर्दै आफ्ना नागरिकलाई तत्काल भारत छोड्न भनेको हो

म्यानमारका नागरिकलाई अमेरिकाले अस्थायी बसोबास र काम गर्नकाे लागि अनुमति दिने !

अमेरिकाले राजनीतिक संकटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । सेनाले सत्ता हातमा लिएपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमती दिएको अन्तराष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।सैन्य सत्ता विद्रोह र देश भित्र अशान्ति मच्चिएकाले देशका धेरै ठाउँमा मानवीय सङ्कट पैदा भएकोले मानवीय रक्षाका लागि अमेरिका बस्न अस्थायी अनुमति दिन लागेको अमेरिकाका गृहमन्त्री अलेजान्द्रो मायोर्कासले बताउनुभएको छ । यसरी बस्नेहरुलाई काम गर्ने अनुमति पनि दिइनेछ ।आन्दोलन र अशान्तिका कारण कसै...