तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताए।...
अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो ।
सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको छ । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका छन् । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभएको समाचारसंस्था एएनआइले जनाएको छ ।
अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट ...
वासिङ्टन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गए राति उक्त विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुसी व्यक्त […]
काठमाडौं । देशमा बन्दुक हिंसा बढेपछि अमेरिकी सिनेटरहरूले बिहीबार बन्दुक नियन्त्रण विधेयक पारित गरेका छन् । उक्त विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले समेत पारित गरे अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानून बन्ने निश्चित भएको जनाइएको छ । सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेसँगै अमेरिकाका राष्ट्रपति जो बाइडेनले उक्त निर्णयको स्वागत गरेका छन् । ‘यो द्विपक्षीय कानूनले अमेरिकीहरूलाई […]
वासिंगटन डिसि । झण्डै ३० वर्षयताकै सबैभन्दा महत्त्वपूर्ण बन्दुक तथा हतियारसम्बन्धी कानुन अर्थात् बन्दुक नियन्त्रण विधेयक अमेरिकी सिनेटले पारित गरेको छ ।
विधेयकको पक्षमा ६५ मत खसेर अनुमोदन भएको हो । उक्त विधेयक आउनुमा गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा भएको सामूहिक गोलीकाण्डलाई श्रेय जान्छ,...
काठमाडौं।मन्त्री फेर्ने प्रस्तावमा नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले जनाए असहमति,अक्ष्यक्ष माधवकुमार नेपाललाई बुझाए ८ बुँदे ध्यानाकर्षण पत्र।नेपाली बजारमा शुक्रवार सुनको मुल्य ९७,७०० रुपैयाँ कायम भएको छ।अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रण विधेयक पारित भएको छ र नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनौट हुन असफल भएको छ।
अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो ।यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए । यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरियो । गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।यो विधेयक हाउस अफ रेप्र
काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विधेयकको पक्षमा […]
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ ।