काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको निरीक्षण गरेका छन् । हिमपात, शीत लहर, अत्यधिक चिसोलगायत विपद्को जोखिम बढेपछि न्यूनीकरणका लागि आवश्यक पर्ने पूर्वतयारीबारे जानकारी लिन गृहमन्त्री खाणले केन्द्रको अवलोकन गरेका हुन् ।
सिंहदरबारमा रहेको केन्द्रले प्राकृतिक विपद्को न्यूनिकरणका…