महामारीमा सेलाएको 'फेशन इण्डस्ट्री' बिस्तारै चलायमान हुँदै

काठमाण्डाै – कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको छ । विगत दुई वर्ष यता कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री विस्तारै पनः चलायमान हुन थालेको हो । इण्डस्ट्रीलाई चलायमान बनाउन शनिबार काठमाण्डाैमा आईसी कलेजले आर्ट एण्ड फेशनको १० औँ संस्करणको अडिशन राउण्ड शुरु गरेको छ । कार्यक्रममा आयोजक रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताउनुभयो । उहाँले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो राख्...

सम्बन्धित सामग्री

आर्थिक रुपमा चलायमान हुन नसकेपछि मर्ज हुँदै निजी विद्यालय

११ असार, काठमाडौं । आर्थिक रुपमा चलायमान हुन नसकेको भन्दै निजी विद्यालयहरु मर्ज हुने क्रम बढ्दै गएको छ । कोभिडपछि भएको आर्थिक मन्दीको कारण चलायमान हुन नसक्दा मर्ज भएर सञ्चालन भइरहेको विद्यालय सञ्चालक तथा विद्यालय संगठनहरुले जानकारी दिएका छन् । एन प्याब्सनका अध्यक्ष पाण्डव हमालको अनुसार कोभिडपछि आर्थिक रुपमा चलायमान हुन नसक्दा कुनै दुई वटा […]

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

रसुवा, २२ कात्तिक । हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्षरूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्षरूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित […]

रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो

हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्वि हुँदै गएको छ ।  यसबाट  होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ । कोरोना सङ्क्रमणपश्चात फाट्टफुटरूपले आउने पर्यटक पछिल्लो समय क्रमशः बढेपछि प्रत्यक्ष रूपमा होटल तथा लज सञ्चालन गर्ने व्यवसायी एवं अप्रत्यक्ष रूपमा कृषि उपज बढाउने किसानसमेत लाभान्वित भएका छन् ।विगतमा कोरोना त्रासका कारण धरासायी बनेको हिमाली क्षेत्रका होटल तथा लज अहिले चलायमान भइसकेका छन् । आगन्तुक पाहुनालाई प्रफुल्लित तवरबाट

अर्थतन्त्रलाई चलायमान बनाउन वीरगन्जका उद्योगीको आग्रह

वीरगन्ज-विश्व राजनीतिमा देखिएको भूराजनीतिक परिस्थिति र त्यसले नेपालमा पारेको अर्थ राजनीतिक प्रभाव र देशले लिएको आर्थिक नीतिका कारणले निजी क्षेत्रमा थप चिन्ता बढेको छझण्डै दुई वर्ष कोरोना संक्रमणले थला परेको अथर्तन्त्र विस्तारै चलायमान हुँदै गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेका नियमहरुले व्यापार व्यवसाय नियन्त्रण केन्द्रीत हुन थालेको हो कि ! भनेर निजी क्षेत्रले चिन्ता व्यक्त […]

दलहरूको निर्वाचनले अर्थतन्त्र चलायमान हुँदै

कोभिड–१९ ले थलापरेको आर्थिक क्षेत्र प्रमुख राजनीतिक दलहरूको पार्टीभित्रको निर्वाचनले चलायमान बनाउन थालेको छ ।राजनीतिक दलहरूको निर्वाचनसँंगै आर्थिक क्षेत्र पनि चलायमान हुँदै गएको आर्थिक क्षेत्रका जानकार बताउँछन् । अहिले प्रमुख तीन पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म निर्वाचन सुरु भएको छ । प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि […]

राजनीतिक गतिविधिले अर्थतन्त्र चलायमान

प्रमुख राजनीतिक दलहरूको महाधिवेशन/राष्ट्रिय सम्मेलन चलिरहेकाले राजनीतिसँगै अर्थतन्त्रमा पनि चलायमान हुन पुगेको छ । राजनीतिक दलहरूका गतिविधि वडा÷बस्ती हुँदै क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रीय तहमा अगाडि बढिरहेको छ । यही महिना प्रमुख राजनीतिक दलहरूको महाधिवेशन हुने भएकाले पनि राजधानी, प्रदेश मुकाममा वा जिल्ला मुकाममा केन्द्रित रहेका नेता/कार्यकर्ता गाउँगाउँमा पुगिरहेका छन् । दलहरूले तिनका हरेक एकाइमा […]

राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

चितवन : जिल्लामा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ। राजनीतिक दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्।यसले समग्र जिल्लाको अर्थतन्त्र चलायमान बनाएको हो। देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो।नेपाल कम्य

कोरोना कहरले सुस्ताएको अर्थतन्त्र चलायमान हुँदै

धनुषा- हरेक वर्ष बजारले दसैंलाई नयाँ–नयाँ रौनकता सहित स्वागत गर्दछ । कोरोना कहरले सुस्ताएको प्रदेश नं २ को जनकपुरधाममा पछिल्लो समय चहलपहल बढेको छ । विगतका वर्ष कोरोना कहरका कारण बजार सुनसान रहेका थिए । किराना सामानदेखि लत्ताकपडा, गरगहना, सवारीसाधन पसलमा किनमेल गर्नेको भीड अत्याधिक देखिएको छ । यसैगरी सार्वजनिक सवारीसाधन तथा एयरलाइन्समा यात्रुको बढोत्तरी […]

चाडपर्वमा बजार चलायमान हुँदै

चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भीडभाड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला सबैले लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानदेखि अन्य सामानहरू खरिद गर्ने भएकाले पनि ग्राहकको बढी भीडभाड लाग्ने गर्छ । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि सरकारी संस्थानमार्फत सुपथ पसल सञ्चालन भइरहेका छन् । सुपथ पसलमार्फत चिनी प्रतिकेजीमा ५ रुपैयाँ, नुन […]

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै

काठमाडौं, असार ५ । कोरोना सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक […]