सिन्धुपाल्चोकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले गर्‍यो 'क्लिन स्विप'

फूलमान तामाङ- नवलपुर : सिन्धुपाल्चोकमा यसपटक सत्ता गठबन्धनले क्लिन स्विप गरेको छ। अघिल्लोपटक एमाले र माओवादीको गठबन्धनमा क्षेत्र २ को प्रदेश बाहेक सबै वाम गठबन्धनले कब्जा गरेको थियो। यसपटक भने दुबै प्रतिनिधि सभा र चार वटै प्रदेश सभा सत्ता गठबन्धनले कब्जामा लिएको हो। क्षेत्र १ मा माओवादी केन्द्रका माधव सापकोटा…

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय

कैलाली- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो काम थालेको छ । आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रियसभा निर्वाचन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि जिल्लामा समन्वय समिति […]

दुई महिनामै भत्कियो सत्ता गठबन्धन

पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसह...

कांग्रेस प्रमुख सचेतक लेखकको प्रस्टीकरण- हामी सत्ता गठबन्धन भत्काउने खेलमा छैनौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सत्ता गठबन्धन भत्काउने खेलमा नभएको बताएका छन् ।

वर्तमान सत्ता गठबन्धन अवसरवादी : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धन अवसरवादी भएको टिप्पणी गरेको छ ।

सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै जनमोर्चा आन्तरिक छलफलमा

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेको छ। कांग्रेस नेतृत्वको गठबन्धनको सरकार गठन गर्ने गृहकार्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि राखेर एमालेसँग तालमेलको लागि प्रयास भइरहँदा जनमोर्चा भने सत्ता गठबन्धन फुट्न नहुने भन्दै छलफल गरिरहेको छ। प्रतिनिधिसभामा जनमोर्चाको एक सिट मात्रै छ। स्थानीय तह निर्वाचन र आम निर्वाचनमा जनमोर्चा सत्ता […]

कांग्रेस विरुद्धको तालमेल तोड्न सत्ता गठबन्धन

सत्ता गठबन्धन सिट बाँडफाँटमा लामो समयदेखि अल्झिएको छ। गठबन्धन भित्र कुन दललाई कति सिट दिने भन्ने विषय टुंगोमा नपुग्दा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सहमति गराउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको छ। सिट संख्या जुटाउन नसकेपछि सिटौलाले गठबन्धनका शीर्ष नेतालाई कार्यदलले एक महिनामा गरेका गृहकार्य र करिब ९० निर्वाचन क्षेत्रमा भएको सहमतिसहितको प्रतिवेदन बुझाएका हुन्। […]

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’ समीक्षा भएको थियो ।कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’दयगत सत्ता गठबन्धनमा सन्तु

धरमरमा सत्ता गठबन्धन

काठमाडौं, जेठ ७ । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको कांग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोपप्रत्यारोप सुरु भएको हो। […]

बैतडीमा सत्ता गठबन्धन दलहरूबीच सहमति जुटेन

८ वैशाख, डोटी । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडी जिल्लामा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन । सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट बताउँछन् […]

एमसीसीमा चर्को मतभेद हुँदा सत्ता गठबन्धन धरापमा

काठमाडौं । एमसीसी सम्झौतामा मतभदे बढ्दै जाँदा सत्ता गठबन्धन विघटनको संघारमा पुगेको छ । नयाँ गठबन्धनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) निर्णायक संवादमा जुटेका छन् । अर्कोतर्फ बामपन्थी गठबन्धन बनाउनका लागि पनि प्रयास सुरू भएको छ । अब एमसीसी र नयाँ गठबन्धन छनौटको मौका नेकपा एमालेलाई जुरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष […]