‘अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको भन्नेमा सत्यता छैन’

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र श्रीलङ्काको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताउनुभएको छ । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्रबारे भ्रम पार्ने कोसिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन सबैलाई आग्रह गर्नुभयो । शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई श्रीलङ्काको बाटोमा जान नदिन सरकार सचेत रहेको स्पष्ट पार्नुभयो । मन्त्री कार्कीले सबैले एकताबद्ध ढङ्गले प्रयास ग

सम्बन्धित सामग्री

‘सभापतिका कारण पार्टी चलायमान भएन भन्ने कुरामा सत्यता छैन’

अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टी सभापति शेरबहादर देउवाका कारण पार्टी चलायमान भएन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन्।...

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चामा सत्यता छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाइने भन्ने प्रचारप्रति कुनै सत्यता नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन चलखेल भइरहेको भनेर बाहिर हल्ला गरिएपनि त्यसमा सत्यता नभएको बताएका हुन् ।‘गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन थालियो भन्ने चर्चा भएको मैले पनि सुनेँ, त्यो बाहिरी हल्लामात्रै हो । त्यो चर्चाका पछाडि लाग्न जरुरी छैन’, नेता नेपालले रातोपाटीसँग भने, ‘त

माओवादी केन्द्रसँग एकताको प्रचारमा कुनै सत्यता छैन : एकीकृत समाजवादी

१६ मंसिर, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले तत्काल नेकपा (माओवादी केन्द्र)सँग एकताको प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ । पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका छन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, […]

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्। बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिसकेपछि सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिँदै...

अमेरिकी सेना नेपाल आउने कुरामा सत्यता छैनः मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।...