स्थानीयवासीको अवरोधका कारण पूर्वी चितवनमा निर्माण गरिएको विद्युत् सबस्टेसनको लाइन विस्तार हुनसकेको छैन । विगत एक महिना अघिदेखि लाइन विस्तारको तयारी गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण काम गर्न नसकिएको हो ।पूर्वी चितवन १३२ केभि सबस्टेशन आयोजना राप्ती नगरपालिका–६ हर्दी भण्डाराका प्रशासन प्रमुख सुरेश पण्डितका अनुसार सबस्टेशन निर्माणको काम सम्पन्न भई सकेर सबस्टेशनबाट चैनपुर सबस्टेशनमा लाइन विस्तारको काममा स्थानीयवासीले अवरोध गरेका हुन् । अवरोधका कारण हर्दी सबस्टेसनबाट चैनपुर सबस्टेस