काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशी राजदूत नेपालको फोहोरबाट बिजुली निकाल्न तयार भएको बताएका छन् ।
मंगलबार सहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हु्न् ।
उनले भने, “काठमाडौंको फोहोर व्यवस्थापन...