प्रधानमन्त्रीओलीद्वारा भर्चुअलरुपमा विद्यालय भवन शिलान्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा रहेका दुई सामुदायिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास गरेका छन्। प्रधानमन्त्री ओलीले दमक नगरपालिका–२ स्थित हिमालय मावि र दमक–३ स्थित ढुकुरपानी माविको शिलान्यास गरेका हुन्।...
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको ४ करोड दुई लाख ९० हजार रुपैयाँको आर्थिक सहयोगमा संखुवासभाको चिचिलागाउँपालिका–३ मा निर्माण हुने दिदिङ आधारभूत विद्यालय भवनको शिलान्यास गरिएको छ ।
काठमाडौँ,५ असोज । पूर्व राष्ट्रपति डा रामवरण यादव जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन शिलान्यास गर्दै । तस्बिर : चन्द्रदेव साह/रासस
रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद कलवारले गरुडा ५ महम्मदपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन्। एक समारोहबीच नगरप्रमुख कलवारले दुर्गा सामुदायिक प्राथमिक विद्यालय भवनको शिलान्यास गरेका हुन्।...
उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सीखम्पाले संयुक्त रूपमा शिलान्यास गरेका छन् । सामुदायिक विकास परियोजनाका रूपमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत तीन करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।श्री बाल मन्दिर […]