उदयपुर जिल्ला गाईघाट त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सीखम्पाले संयुक्त रूपमा शिलान्यास गरेका छन् । सामुदायिक विकास परियोजनाका रूपमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत तीन करोड ११ लाखको लागतमा भारत सरकारको अनुदान सहयोगमा यो परियोजना अघि बढाइएको हो ।श्री बाल मन्दिर […]