ट्रम्पले बारम्बार रुसविरुद्ध कडा कारबाही गर्ने धम्की दिँदै आएका छन्। तर रुसले ट्रम्पको समयसीमा र चेतावनीलाई बेवास्ता गर्दै आएको छ। ट्रम्पले अहिलेसम्म त्यस्तो कुनै कारबाही गरेका छैनन्।
हामीले कांग्रेस अब कसरी अघि बढ्छ, चुनावमा जानुअघि नेतृत्व परिवर्तन गर्छ कि गर्दैन र आन्तरिक रूपान्तरणतर्फ अघि बढ्छ कि बढ्दैन भनेर केही नेतासँग कुराकानी गरेका छौं।