सुर्खेत । सुर्खेतको पश्चिममा पर्ने चौकुने गाउपालिका स्थित गुटु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य अलपत्र परेको छ । १२ वर्ष अघि उक्त भवन निर्माण गर्ने भनेर सम्झौता भएपनि निर्माण कम्पनीका कारण ढिलाई भएको हो । सरकारले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ मा ठेक्का लगाएको थियो । तर भवन निर्माण कार्यमा ठेकेदार र […]