पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र भवन ३ वर्षमा पनि बनेन

इलाम : निर्माण सुरु भएको ३ वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न नहुँदा पूर्वी सीमावर्ती पशुपति नगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ। पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण राख्नसमेत समस्या छ। स्वास्थ्यकर्मी र कर्मचारी बस्ने स्थान जीर्ण अवस्थामा छ। दैनिक आउने सेवाग्राहीका लागि पनि पर्याप्त स्थान ...

सम्बन्धित सामग्री