भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित भएका छन् । गाउँपालिकाले दुई चरणमा गरी कुल तीन सय ४० वटा मिनीटिलर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । पौवादुङमा गाउँपालिका–३ की किसान लीलामाया सुनारले मिनीटिलर प्राप्त भएपछि खेत जोत्न र अन्य कृषि कार्य गर्न सहज भएको बताइन् । गाउँपालिकाले प्रोत्साहनस्वरुप हातेट्याक्टर दिएपछि न्यून आर्थिक […]
RajdhaniDaily.com | काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय एक महिना थप गरेको छ। आयोगले २०६३ सालदेखि २०८२ चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल, -
बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ३७ हजार अर्ब रुपैयाँभन्दा बढी रकम बजारबाट प्रशोचन गरेको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंकहरूमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा विस्तार अपेक्षाअनुसार हुन नसकेको देखाएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोल, स्थायी निक्षेप सुविधा तथा […]
काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिका १ मा २० वटा भन्दा बढी घरमा क्षति पुर्याएको छ । बगुवनमा १५ वटा घरको छाना उडाएको र घर भित्र रहेको अन्न र लत्ताकपडा भिजाउँदा समस्या परेको स्थानीय बुद्ध राज विश्वकर्माले बताए । यसै गरेर बगुवनमा रहेको आधारभूत विद्यालयको खानेपानीको ट्यान्की हावाले ढलाएको […]