रिजन ढकाल बने एनपीएल–३ का उत्कृष्ट बलर, जिते कार र मोटरसाइकल

काठमाडौं । चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सर्वोत्कृष्ट बलर घोषित भएका छन्। शनिबार (मंसिर ५) उनलाई प्रतियोगिताको उत्कृष्ट बलर घोषित गरिएको हो। उत्कृष्ट बलिङ प्रदर्शन गरेका रिजनले यस सिजनको ‘ओमोडा इलेक्ट्रिफाई प्लेयर अफ द टुर्नामेन्ट’ अवार्डसमेत आफ्नो नाममा पारे। उक्त अवार्डसँगै उनले ओमोडाको जेईको जे फाइभ […]