घुस रकमसहित वडासचिव मोहम्मद सिद्धिक अख्तियारको नियन्त्रणमा

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले सचिव मोहम्मद सिद्धिकलाई सेवाग्राहीबाट रु. ३,००० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले […]