लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाले जिल्लावासीका लागी आइपिओ निष्कासन गरेको छ।
निर्माण सम्पन्न गरी उत्पादनको तयारीमा रहेको आयोजनाले नेपाल धितोपत्र बोर्डले अनुमती पाएपछि भदौ...