भक्तपुरमा ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु

भक्तपुर, १६ पुस । आफ्नै घरको ४ तला माथिबाट खसेर १५ वर्षीया बालिकाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकमा ४ तलामाथि बाट खसेर हरिनारायण सितिखुकीकी छोरी सुनेना सितिखुको मृत्यु भएको हो । शुक्रबार बिहानै घरको तलाबाट खसेर गम्भिर घाइते भएकी सुनेनालाई बुवाले उपचारको लागि भक्तपुर अस्पताल लगेको थिए । हस्पिटल पुर्याएको १५ मिनेटमा उनको […]

सम्बन्धित सामग्री

ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–७, भारपामा बुधबार बिहान ट्याक्टरबाट खसेर दुई स्कुले बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ बर्षीया पुजना सुवेदी र ९ बर्षीया गंगा सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले बताए । ट्याक्टरमा चढेर विद्यालय गइरहेको बेला ट्याक्टरबाट खसेपछि उनीहरुलाई ट्याक्टरले किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको […] The post ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुम्लामा भर्‍याङबाट खसेर दुई वर्षिया बालिकाको मृत्यु

जुम्लाको सिँजा गाउँपालिका- १ जाँच गाउँमा भर्‍याङबाट खसेर एक बालिकाको मृत्यु भएको छ।

घरको छतबाट खसेर २ वर्षीया बालिकाको मृत्यु

१८ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने मुकेश ठाकुरको छोरी २ वर्षीया सजना ठाकुरको मृत्यु भएको हो । बिहान साढे ११ बजे सजना छतको बाल्कोनीमा खेलिरहेकी थिइन् । सोही क्रममा अनियन्त्रीत भई अचानक जमिनमा खसेर टाउकोमा चोट लागेर गम्भिर घाईते भएकी […]

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौंको बागबजारमा घरको छतबाट खसेर  बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला...

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँको बागबजारमा घरको छतबाट खसेर  बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौँ,१४ कार्तिक । काठमाडौँको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा […]

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं : काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ। बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतवार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा…

घरको पाँचौं तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौं, कात्तिक १४ । काठमाडौंको बागबजारमा घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनकी छोरीको आफ्नै घरको पाँचौं तलाको झ्यालबाट खसेर मृत्यु भएको हो । झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

चितवनमा नहरमा खसेर ६ वर्षीया बालिकाको मृत्यु

चितवनमा सिँचाइको नहरमा परी ६ वर्षीया बालिकाको मृत्यु भएको छ। घर अगाडि रहेको सिँचाई नहरमा खेल्ने क्रममा खसेर रत्ननगर नगरपालिका वडा नम्बर १६की संस्कृति केसीको मृत्यु भएको हो।...

चार तला माथिबाट खसेर भक्तपुरमा बालिकाको मृत्यु

भक्तपुर – जिल्लाको भक्तपुर नगरपालिका– १० कमलविनायकमा घरको ४ तल माथिबाट खसेर शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय हरिनारायण सितिखूकी १५ वर्षीया छोरी सुनेना सितिखूको आफ्नै घरको ४ तला माथिबाट खसेर मृत्यु भएको हो। घरको ४ तला माथिबाट बिहान ६ः१५ बजे खसेर गम्भीर घाइते भएकी सुनेनालाई उनका बुबाले उपचारका […]