ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु

पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका–७, भारपामा बुधबार बिहान ट्याक्टरबाट खसेर दुई स्कुले बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ बर्षीया पुजना सुवेदी र ९ बर्षीया गंगा सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुँवरले बताए । ट्याक्टरमा चढेर विद्यालय गइरहेको बेला ट्याक्टरबाट खसेपछि उनीहरुलाई ट्याक्टरले किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको […] The post ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आफ्नै काकाले चलाएको ट्याक्टरले किचेर विद्यालय हिँडेकी बालिकाको मृत्यु

गाउँपालिकाको वडा नम्बर ८ पालीमा बुधबार विहान ९ बजे आफ्नै काकाले चलाएको लु २ त ९३७१ नम्बरको ट्याक्टरको अगाडी बसेकी नमुना कुमालको ट्याक्टरबाट खसेर टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ ।