रुकुम पश्चिममा काँग्रेस र माओवादी कार्यकर्ताबीच झडप

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ मा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । काँग्रेस कार्यकर्ताले माओवादीका पोस्टर र झन्डा फालेपछि भएको विवादले झडप भएको हो । झडपका क्रममा काँग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । माओवादी कार्यकर्ताले आज (बिहीबार) बिहान उम्मेदवार अमरसिंह खड्का चढेको गाडी […]