काठमाडौं, (नेस) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सीमा नाकाबाट सहजरूपमा सामान आयात–निर्यात हुने व्यवस्था गर्न चीनलाई आग्रह गर्नुभएको छ । चीनतर्फका तातोपानी र रसुवाको केरुङ नाकाबाट अझै पनि सामान आयात–निर्यातमा कठिनाइ भएको व्यवसायीको गुनासो सम्बोधन गर्दै मन्त्री रेग्मीले आयात–निर्यातमा कठिनाइ भोग्ने अवस्था अन्त्य गर्न आग्रह गर्नुभएको हो । मन्त्री रेग्मी चाइना […]