दुई पेनाल्टी सुटआउटका नायक डोनारुम्बा युरोकपको उत्कृष्ट खेलाडी

२८ असार, काठमाडौं । इटलीका गोलकिपर जियानलुजी डोनारुम्बा युरोकप २०२० को उत्कृष्ट खेलाडी बनेका छन् । इटलीलाई ५३ वर्षपछि युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डोनारुम्बा प्लेअर अफ दि टुर्नामेन्ट बनेका हुन् । इटलीले सोमबार इंग्ल्याण्डमा फाइनलमा पेनाल्टीसुट आउटमा पराजित गर्दा उनले उत्कृष्ट प्रदर्शन गरे । डोनारुम्बाले दुई पेनाल्टी बचाएपछि इटलीले इंग्ल्याण्डलाई उसैको मैदानमा ३-२ […]

सम्बन्धित सामग्री

कतार विश्वकपका उत्कृष्ट

४ पुस,  काठमाडौं । ६४ खेल, १७२ गोल र इतिहासकै उत्कृष्ट मध्ये एक फाइनलपछि फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराएर अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बन्यो । यो विश्वकपका उत्कृष्ट खेलाडी, क्षण र समर्थक : उत्कृष्ट खेलाडी लियोनल मेसीले आफ्नो अन्तिम विश्वकप खेलमा गोल्टेन ट्रफी उचाल्दै आफ्नो करियरलाई सार्थक […]

कसले जित्ला विश्वकप ? रोमाञ्चक बन्दै प्रतिस्पर्धा

काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन्। अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो। पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन्। अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ।

विश्वकप फुटबल : यस्त‍ा छन् सेमिफाइनल पुगेका ४ टिमका विशेषता

२५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । सेमी फाइनलसम्म पुग्दा पाँच पटकको विजेता ब्राजिल बाहिरिसकेको छ । अहिलेको पुस्ताका उत्कृष्ट खेलाडी मध्ये एक क्रिस्टियानो रोनाल्डो पहिलो रोजाइमा परेनन् । अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल पुग्यो । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् । अन्तिम […]

किरण र नङ्सल वर्ष २०७३ को उत्कृष्ट खेलाडी, कसलाई कुन अवार्ड (तस्बिरहरू)

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्ष २०७३ को उत्कृष्ट खेलाडी भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने स्पोर्टस् अवार्डमा उनलाई वर्ष खेलाडी अवार्डबाट सम्मान गरिएको हो। एएफसी सोलिड्यारिटी कप जित्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले उनलाई सम्मान गरेको हो। सोलिड्यारिटी कपको सेमीफाइनलमा लाओसका तीन पेनाल्टी रोकेका थिए। यस्तै उनले एएफसी एसियन…