एजेन्सी, १२ पुस। अष्ट्रेलियामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट पहिलो मृत्यु पुष्टि भएको छ । न्यू साउथ वेल्स राज्यमा ८० वर्षीय ओमिक्रोन संक्रमितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनले पूर्ण रूपमा खोप लगाएका थिए तर धेरै उमेर भएको र अन्य धेरै रोगहरूले ग्रसित थिए । सोमबार त्यहाँ ६ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका […]