रसियामा एमबीबीएसको डिग्रीसँगै फिजियो थेरापी, विकिरणको माध्यमबाट उपचार गर्ने ‘लेजर थेरापी’ लगायतका विषयमा अध्ययन पूरा गरेर सन् २००१ मा नेपाल आई लेजर थेरापी उपचार सेवा दिने डा. सुशीला वैद्य नेपालको पहिलो लेजर थेरापिस्ट हुनुहुन्छ । नयाँ विषयका रुपमा रुसमा लेजर थेरापीको अध्ययन सकेर नेपाल आउँदा यहाँ यो उपचार सेवा शुरु गर्न निकै अप्ठ्यारो परेको थियो […]