एमाले चियापानमा कमल थापाको अर्थपूर्ण ‘इन्ट्री’

हेटौँडा । नेकपा एमाले मकवानपुरले बिहिबार हेटौँडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा भाई गणेश थापा सहितका कार्यकर्ताहरु लिएर एमाले पार्टी कार्यालय पुष्पलाल पार्क प्रवेश गरेपछि एमाले कार्यकर्ताहरु चकित परे । एमालेसँग तालमेलको गाँईगुँई सुनेका कार्याकर्ताहरुलाई थापाको एमाले पार्टी कार्यालय प्रवेशबाट मकवानपुरको क्षेत्र नंबर १ मा थापानै उम्मेदवार हुने कुरा […]

सम्बन्धित सामग्री

कूटनीतिक सक्रियता : अवसर कि चुनौती

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भारत भ्रमण अहिले चर्चा र चासोको विषय बनेको छ। उनको यो भ्रमणलाई अर्थपूर्ण बताएर मिडिया लगायत कतिपय राजनीतिक व्यक्तित्व ले सनसनीपूर्ण बनाउन खोजेको देखिन्छ। विशेष गरेर समकालीन राजनीति परिदृश्यमा अपेक्षाकृत रूपमा कमजोर देखिएका कमल थापा र रवीन्द्र मिश्रले परम्परागत भारत विरोधी राष्ट्रवादको भय उत्पन्न गरेर प्रचण्डको भ्रमणलाई शङ्कास्पद बनाउन अप्रत्यक्ष […]