काठमाडौँ- माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश गरेकी छिन् । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा शेर्पा एमालेमा प्रवेश गरेकी हुन् । पूर्वराजदूत शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् । शेर्पाले बामपन्थी एकताका लागि पार्टी प्रवेश गरेको बताइन् ।उनी संविधानसभा सदस्यसमेत भइन् । माओवादी कोटाबाट उनी अष्ट्रेलियाका […]