पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आईसीजेको आयुक्तमा पुनःनिर्वाचित

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे) को आयुक्तमा पुनः निर्वाचित भएका छन् । प्रधानन्यायाधीशबाट अवकाशपछि श्रेष्ठ यसअघि २०७३ पुसमा पहिलो पटक आयुक्तमा निर्वाचित भएका थिए । दोस्रो पटक पाँच वर्षे कार्यकालका लागि श्रेष्ठ आयुक्तमा पुन निर्वाचित भएका हुन् । स्विट्जरल्याण्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था आईसीजेमा लब्धप्रतिष्ठित न्यायाधीश, संविधानविद् तथा कानुनविद्हरू रहन्छन् […]

सम्बन्धित सामग्री

‘भूराजनीतिको भार’ पुस्तक सार्वजनिक

२० साउन, काठमाडौं । बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भार : नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र पत्रकार कुन्दन अर्यालले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे । पत्रकार तथा अनुसन्धाता विश्वकर्माको […]

पत्रकार विश्वकर्माले ल्याए ‘भूराजनीतिको भार’

काठमाडौँ – पत्रकार तथा अनुसन्धाता बाबुराम विश्वकर्माको पुस्तक ‘भूराजनीतिको भारः नेपाली भूमिमा चीन, भारत र अमेरिकाको शक्ति संघर्ष’ शनिबार काठमाडौँमा सार्वजनिक भएको छ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वमन्त्री एवं कांग्रेस नेता मीनेन्द्र रिजाल, परराष्ट्र तथा सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी र वरिष्ठ पत्रकार कुन्दन अर्यालले पुस्तक लोकार्पण गरे। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले परराष्ट्र नीति राष्ट्रिय नीति हुनुपर्नेमा सरकार […]

गैरदलीयलाई राष्ट्रपति बनाउने प्रयास : खिलराज, अनुराधा र कल्याणकाे चर्चा

स्रोतका अनुसार राष्ट्रपतिका लागि केही दिनयता गैरदलीय व्यक्तिहरूबाट बनाउनुपर्ने लविङ हुन थालेपछि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र पूर्व प्रदेश प्रमुख अनुराधा कोइरालासम्मको नाम अगाडि आएको छ ।

नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ?

काठमाडौँ : विदेशी दातृ निकायबाट लिइने ऋण तथा त्यसको सदुपयोग लगायतका विषयमा खबरहबले आयोजना गरेको कार्यक्रम सुरु भएको छ । खबरहबको पेभेलियन हलमा आयोजित कार्यक्रममा ‘नेपालीलाई वैदेशिक ऋणको बोझ कहिलेसम्म ?’ विषयमा गम्भीर छलफल हुनेछ । कार्यक्रममा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, अर्थविद् प्रा.डा.चन्द्रमणि अधिकारी, विश्लेषक कमलेस अधिकारी, व्यापारी उर्मिला श्रेष्ठ लगायतको उपस्थिती छ । […]

चोलेन्द्रलाई कल्याणको जवाफः मेरो विवेकको निर्णय जनताले गर्छन्

काठमाडौं, १७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ज्ञानको भण्डार भएपनि विवेक नभएको भनेका थिए । त्यसको जवाफ श्रेष्ठले आज दिएका छन् । उनले आफ्नो विवेकबारे आफैले दाबी नगर्ने बताए । पूर्वप्रधानन्यायधीश श्रेष्ठले आफ्नो विवेकबारे आफै दाबी नगर्ने बताएका हुन् । उनले आफूले गरेका निर्णयहरुमा कति […]

विश्वका नामुद न्यायाधीशको सूचीमा नेपालका श्रेष्ठ पनि

काठमाडौँ – विश्वका नामुद प्रधानन्यायाधीशहरुको सूचीमा नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि परेका छन्। क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ पनि राखिएको हो। ‘टावरिङ जजेज’ शीर्षकमा उनीसहित अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिकालगायत देशका नामुद न्यायाधीशलाई सूचीकृत गरिएको छ। उक्त सूचीमा अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन (१९७२–१९५०) भारतका प्रधानन्यायाधीश पीएन भगवती (१९७३–१९८६), दक्षिण अफ्रिकाका […]

‘राजनीतिकआवश्यकता वा बाध्यता कुनै तर्कबाट संविधानमाथि राजनीति गर्न मिल्दैन’

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ नेतृत्वको संविधान निगरानी समूहको खबरदारी संसद् विघटन गरेर

डाक्टर केसीको पक्षमा दुई पूर्वप्रधानन्यायाधीश पनि प्रदर्शनमा सहभागी हुँदै

गोविन्द केसीको मागमा समर्थन र उनको जीवन रक्षाको माग गर्दै शनिबार १२ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनमा सर्वोच्च अदालतका दुई पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र सुशिला कार्की सडकमा उत्रने भएका छन्।