सिमकोट – हिमाली जिल्ला हुम्लामा यस वर्ष मौरीपालक किसानले महबाट राम्रो आम्दानी गरेको पाइएको छ। परम्परगत रुपमा मौरी पालन हुँदै आए पनि घारबाट मौरी भाग्ने समस्या नभएको र किसान फूल फुल्ने बाली बढी लगाएका कारण मह उत्पादन राम्रो भएको हो। सिमकोट गाउँपालिका– २ का किसान लोग भण्डारी एउटै घारबाट १५ किलो मह उत्पादन भएको बताए। […]