कोपा डेल रेको उपाधि रियल बेटिसलाई

काठमाडौँ – भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले ‘स्पेनिस कोपा डेल रे’को उपाधि जितेको छ । शनिबार राति निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १-१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो । पेनाल्टीमा रियल बेटिस भाग्यशाली रह्यो । सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो । […]

सम्बन्धित सामग्री

रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ ९ वर्षपछि स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ । सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो । कोपा डेल रेमा रियल समग्रमा २०औं पटक च्याम्पियन बनेको हो । रियललाई उपाधि जिताउन […] The post रियल म्याड्रिड ९ वर्षपछि कोपा डेल रे च्याम्पियन first appeared on Hamro Khelkud.

कोपा डेल रे को उपाधि बेटिसले जित्यो

काठमाडौं । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै बेटिसले उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १–१ को बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो । निर्धारित […]

रियल बेटिसले १७ वर्षपछि जित्यो कोपा डेल रे उपाधि

११ वैशाख, काठमाडौं । रियल बेटिसले भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै १७ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बेटिसले भ्यालेन्सियालाई सुटआउटमा ५-४ ले हरायो । बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रे उपाधि हो । सेभिलमा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल […]

बार्सिलोनालाई कोपा डेल रे उपाधि

सर्वाधिक ३१ पटक उपाधि उचाल्नका लागि बार्सिलोनाले १२ मिनेटको अन्तरमा ४ गोल गरी उपाधि उचाल्न सफल भएको हो। यसअघि नै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिलोनाले कीर्तिमानलाई अझै फराकिलो बनाएको छ।...

बार्सिलोनाले जित्यो कोपा डेल रे उपाधि

काठमाडौं। बार्सिलोनाले १२ मिनेटको अन्तरालमा चार गोल गरेपछि एथलेटिक विल्बाओलाई ४–० ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ। ६०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। फ्रांक डी जोङले ६३औं मिनेटमा अग्रता दोब्बर बनाए। लियोनल मेसीले ६८ र ७२औं मिनेटमा गोल थपेपछि बार्सिलोनाले सहज नतिजा निकाल्यो। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको यो पहिलो उपाधि हो।

बार्सिलोनाले जित्यो कोपा डेल रे उपाधि

काठमाडौं। बार्सिलोनाले १२ मिनेटको अन्तरालमा चार गोल गरेपछि एथलेटिक विल्बाओलाई ४–० ले पराजित गर्दै कोपा डेल रेको उपाधि जितेको छ। ६०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। फ्रांक डी जोङले ६३औं मिनेटमा अग्रता दोब्बर बनाए। लियोनल मेसीले ६८ र ७२औं मिनेटमा गोल थपेपछि बार्सिलोनाले सहज नतिजा निकाल्यो। बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानको यो पहिलो उपाधि हो।

कोपा डेल रे : फाइनलमा बार्सिलोनालाई विल्बाओको चुनौती

काठमाडौं। कोपा डेल रे उपाधिका लागि बार्सिलोनाले आज एथलेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्दै छ। गत वर्ष फाइनलमा रियाल सोसिडाडसँग पराजित भएको एथलेटिक विल्बाओ यसपटक उपाधि जित्न चाहन्छ। बार्सिलोना भने २०१७/१८ को सिजनपछि पहिलोपटक कोपा डेल रेको उपाधि जित्ने लक्ष्यमा छ। विल्बाओ पछिल्लो ६ खेलमा जित्न सकेको छैन। बार्सिलोना पछिल्लो खेलमा रियालसँग पराजित भएको थियो।

रियल सोसिडाडलाई कोपा डेल रे उपाधि

लन्डन, (एजेन्सी) । स्पेनिस कप कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको छ ।शनिबार राति भएको सिजन २०१९–२० को फाइनल खेलमा सोसिडडाले ला लिगा टोली एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै उपाधि जितेको हो । अघिल्लो सिजन नै हुनुपर्ने फाइनल खेल कोरोना भाइरसका कारण स्थगित भएको थियो । सोही फाइनल खेल नै एक वर्षपछि शनिबार […]

रियल सोसिडाडले जित्यो ३४ वर्षपछि कोपा डेल रे उपाधि

२२ चैत, काठमाडौं । रियल सोसिडाडले ३४ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । कोरोनाको कारण ढिला गरी भएको सन् २०१९-२० को फाइनलमा सोसिडाडले एथ्लेटिक विल्वाओलाई १-० ले पराजित गर्दै उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सोसिडाडलाई च्याम्पियन बनाउन मिकेल ओयार्जाबलले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा पेनाल्टीमा […]

३४ वर्षपछि सोसिडाडले जित्यो कोपा डेल रे को उपाधि

रियल सोसिडाडले कोपा डेल रे को उपाधि जितेको छ। स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा एथ्लेटिक बिल्बाओमाथि संघर्षपूर्ण जित निकाल्दै सोसिडालले २०१९/२० को सिजनको उपाधि जितेको हो। सोसिडाडको जितमा ३४ वर्षे मिकेल ओयारजवालले निर्णायक गोल गरे। भिएआरमार्फत रिभ्युपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै गोल गरे। सोसिडाडको जितमा उनको गोल निर्णायक…