११ वैशाख, काठमाडौं । रियल बेटिसले भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै १७ वर्षपछि स्पानिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा बेटिसले भ्यालेन्सियालाई सुटआउटमा ५-४ ले हरायो । बेटिसले सन् २००५ पछि पहिलो पटक कोपा डेल रे उपाधि हो । सेभिलमा भएको फाइनलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल […]