४० लाख भन्सार छलीको सामानसहित ट्रक नियन्त्रण

वीरगंज । प्रहरीले भन्सार छलेर ल्याइएका मालवस्तु लोड भएको ट्रक नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना ३ ख ४३५९ नम्बरको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो। प्रज्ञापन पत्रबिना हार्डवेयर र खुद्रा मालवस्तु लोड गरी जनकपुर जाँदै गरेको उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ट्रक रोकेर चेकजाँच गर्ने क्रममा […]

सम्बन्धित सामग्री

भन्सार छली समान बोकेको आशङ्कामा ट्रक नियन्त्रण

वीरगन्ज । वीरगन्जबाट प्रहरीले भन्सार छलीको समान बोकेको आशङ्कामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज–८ घण्टाघरबाट ना.६ ख ६०३ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो । प्रज्ञापन पत्र बिना हार्डवेयर तथा विभिन्न किसिमका लत्ता कपडाहरू लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सामानसहितको ट्रक नियन्त्रणमा लिएको थियो । रोकेर चेक […]

कस्मेटिक, हार्डवेयर र किरानाका अवैध सामानसहित ट्रक नियन्त्रण

पर्सा : ट्रान्सपोर्टबाट भन्सार छली भित्र्याइएका ४२ लाख रुपैयाँ बराबरका सामान बोकेर छुटेको ट्रक प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। पशुपति रोड कैरियर्स ट्रान्सपोर्टबाट छुटेको ना३ख ७२१० नम्बरको अवैध मालबस्तु बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो।  'त्यो ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान रहेछ। त्यो सामान लिएर नारायणघाटतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा शंकास्पद पाइएपछि सामानसहित ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइएको हो,' पर्साका प्रहरी नायव उपर...