इजरायल पठाइने नेपाली सहायक कामदार सिफारिस (सूचीसहित)

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार सिफारिस गरिएको छ । वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार लिखित परीक्षा, अन्तरर्वार्तालगायत समेतबाट योग्य ठहरिएकाको नाम सिफारिस गरिएको जनाएको छ । “...नेपालस्थित इजरायली राजदूतावासबाट परराष्ट्र मन्त्रालयमार्फत १,६०० जना उमेदवार (७० प्रतिशत...