रोनाल्डोको जुम्ल्याहा शिशुमध्ये छोराको मृत्यु छोरी बाँचिन्

एजेन्सी, ६ वैशाख । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चा मध्ये छोराको मृत्यु भएको छ । उनकी छोरी भने बाँचेकी छिन् । ३७ वर्षीय रोनाल्डो र २८ वर्षीया जर्जिना रोड्रिगेजबाट जुम्ल्याहा बच्चाको जन्म हुने आशा गरिएकोमा छोराको मृत्यु भएको हो । उक्त घटनाबारे जानकारी दिदै घटनालाई दुःखद भनेका छन् । सामाजिक सञ्जालमा रोनाल्डोले छोराको मृत्यु […]

सम्बन्धित सामग्री

रोनाल्डोका जुम्ल्याहामध्ये एक बच्चाको निधन

काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । रोनाल्डोले छोराको मृत्यु भएपनि छोरी जीवित रहेको जनाएका छन् । ३७ वर्षीया रोनाल्डोका यसअघि पनि जुम्ल्याहा सन्तान छन् । […]

‘२८ हप्तामा सुत्केरी पो हुन्छ !’

दस वर्षअघि अस्ट्रेलियामा २७ हप्तामा जुम्ल्याहा जन्मिए । छोरी बाँची । छोराको मृत्यु भयो र उसलाई गाड्न लैजानुअघि आमाले हेरून् भनेर कम्बलमा बेरेर दिइयो । आमाले बच्चाको कम्बल हटाइन् र मृत शिशुलाई आफ्नो छातीमा टाँसिन् ।