सहकारीको पनि अब आफ्नै एटिएम कार्ड, प्रयोगकर्ताले अन्तर्राष्ट्रिय सुविधा पाउने

पहिलोपटक सहकारी संघ–संस्थाहरुले पनि आफ्नै नाममा एटिएम कार्ड जारी गर्न पाउने भएका छन् । एकमात्र राष्ट्रिय सहकारी बैंक (एनसीबीएल)को सहजीकरणमा सहकारी संघ–संस्थाहरुले आफ्ना सेयर सदस्यहरुलाई एटीएम कार्ड उपलब्ध गराउन पाउने भएका हुन् ।राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) तथा ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी एटीएम कार्ड सेवा सुरु गर्न लागेको हो । एससीटी, ग्लोबल आइएमई र सहकारी बैंकबीच आइतबार औपचारिक सम्झौता हुदैछ । योसँगै सहकारी संस्थाहर

सम्बन्धित सामग्री

एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु

काठमाडौं– पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग ।  आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् । एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बै‌ंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे […]

एटिएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले एटिएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटिएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटिएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटिएम

सहकारीले पनि एटिएम कार्ड दिने

भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी)ले सहकारीलाई पनि एटिएम कार्ड उपलब्ध गराउने भएको छ । कम्पनीले राष्ट्रिय सहकारी बैंकको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीका सदस्यलाई ग्लोबल आइएमई बैंकको एटिएममा...

राष्ट्रिय वाणिज्य बैंकमा २ लाख रुपैयाँसम्म निकाल्न चेक नचाहिने

१२ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा २ लाख रुपैयाँसम्म निकाल्नका लागि चेक तथा एटिएम कार्ड नचाहिने भएको छ । बैंकले चेक बिनै क्यूआरमार्फत २ लाख रुपैयाँसम्मको नगद भुक्तानी गरिदिने भएको हो । बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा स्मार्ट क्यूआर टेलर सेवा लागू गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ रुपमा डिजिटल बैंकिङ सेवा प्रदान […]

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्चालनमा ल्याएको छ । यो सँगै अब सहकारीका सदस्यले समेत बैंकका एटिएममा उक्त कार्ड प्रयोग गरेर रकम निकाल्न सक्ने छन् । उक्त कार्डबाट सहकारी सदस्यका ग्राहकले जुनसुकै बैंकको एटिएम बुथबाट पैसा झिक्न सक्नेछन् । यो भिजा कार्ड दक्षिण एशियामै पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।  एटिएम...

मुक्तिनाथ बैंकको एटिएम कार्डबाट जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा पैसा नलाग्ने

मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ । बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो ।योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नै नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ । बैंकले यस्तो सुविधा समय अनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ ।

एनएपीएनमा आवद्द भयो शाइन रेसुङ्गा, नयाँ एटिएम कार्ड लिन आग्रह

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक Shine Resunga Development Bank Limited  ले आफ्नो VISA डेबिट कार्ड परिवर्तन गरेको छ । बैंकले हाल उपलब्ध गराउँदै आईरहेको NEPS नेटवर्क अन्तर्गतका VISA डेबिट कार्ड आज कार्तिक २९ गते देखि प्रतिस्थान गरी NPN नेटवर्कसँङ्ग आवद्ध भई थप विशेषता सहितको कन्ट्याक्टलेस VISA डेबिट कार्ड मार्फत सेवा प्रदान गर्ने भएको हो । बैंकले कार्ड जारी गरेको शाखा कार्यालयमा सम्पर्क गरी नयाँ VISA डेबिट कार्ड लिई कारोबार गर्न आग्रह गरेको हो। साथै Switch प्रतिस्थापन प्रयोजनका लागि बैंकको कार्ड  र एटिएम आज कार्तिक २९ गते एक दिन बन्द रहने बैंकले जनाएको छ।

सनराइज बैंकको थप दुई बैंकिङ्ग र एटिएम सेवा विस्तार

काठमाडौं, ११ साउन । सनराइज बैंकले थप दुई शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले बारा जिल्लाको बारागढी गाउँपालिकामा शाखारहित बैंकिङ्ग र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकामा एटिएम सेवाको सुरुवात गरेको हो । बैंकको अनुसार एटिएम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत एटिएम सेवा अन्तर्गत एटिएम कार्ड र बिना एटिएम कार्ड मार्फत […]