काठमाडौं–४ प्रदेशसभा 'ख' को कांग्रेस सभापतिमा लुइटेल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज भएको प्रदेशसभा क्षेत्रीय अधिवेशन अन्तर्गत काठमाडौंं निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेश 'ख' को नेतृत्व चयन सर्वसम्मत भएको छ । नवनिर्वाचित कार्यसमितिका सचिव मनोज सिग्देलले बाह्रखरीलाई दिएको जानकारीअनुसार १६ सदस्यीय समितिको सभापतिमा रामप्रसाद लुइटेल चयन भएका छन् । यस्तै, उसपभापतिमा कृष्ण श्रेष्ठ र दीलिप खत्री चयन...

सम्बन्धित सामग्री

धनुषा कांग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन

धनुषा– नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिए । क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १ (ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा […]

डोटीमा कांग्रेस क्षेत्रीय सभापतिमा जोशी र साउद विजयी

डोटीमा नेपाली कांग्रेसको दुई प्रदेशसभा निर्वाचन क्षेत्रको सभापति निर्वाचित भएका छन् । प्रदेश सभा (क) मा धर्मराज जोशी र (ख) मा भैरब साउद निर्वाचित भएका छन् ।

धनकुटा प्रदेशसभा ‘क’ कांग्रेस सभापतिमा जीतेन्द्र राई विजयी

धनकुटा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनकुटाको प्रदेशसभा ‘क’को सभापतिमा जीतेन्द्र रुम्दाली राई निर्वाचित भएका छन्।सोमबार बिहान सम्पन्न मत परिणाम अनुसार ५५० मत खसेकोमा उनले २८३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईले २३२ प्राप्त गरेका छन्। प्रदेशसभा ‘क’मा सबै पदमा मतदान भएको थियो।उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी निर्वाचित भएका छन्। सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवन) र सञ्जय राई निर्वाचित भएका छन। यस्तै‚ सहसचिवमा टंकप्रसाद था

कांग्रेस क्षेत्रीय कार्यसमितिको पहिलो महिला सभापति बनिन् मैया

पाँचथर : नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ। पाँचथर जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ लावती विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्‍याउन सफल भएको छ।क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर लावती क्षेत्रीय सभापति चुनिएकी हुन्। लावतीले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गरेका छन्।मिक्लाजुङ गाउँपालिकाक

कांग्रेस भक्तपुरको चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन

भक्तपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रको नयाँ नेतृत्व चयन भएको छ।शनिवार अधिवेशन सम्पन्न अधिवेशनले जयन्द्र खड्का, शिव अवाल, प्रदिप कार्की र ओमप्रकाश श्रेष्ठलाई सभापतिमा निर्वाचित गरेको छ।भक्तपुर क्षेत्र नम्बर १ ‘क’को सभापतिमा शिव अवाल विजयी भएका छन्। उनको प्यानल विजयी भएको छ। उपसभापतिमा रामकुमार फाँजु र गणेशलाल मुनकर्मी, सचिवमा भक्ति अवाल र रुमन श्रेष्ठ, सहसचिवमा सिर्जना नागा र झम्केश्वर गणेजु निर्वाचित भएका छन्।त्यस्तै‚ भ

कांग्रेस अछाम क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ मा खनाल र ‘ख’ मा शाही समूह विजयी

अछाम : नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर २ का प्रदेशसभा अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनमा प्रदेशसभा ‘क’ मा ताराप्रसाद खनालको समूह र प्रदेश सभा ‘ख’मा रवीन्द्रबहादुर शाही नेतृत्वको समूह विजयी भएको छ।प्रदेशसभा ‘क’का सभापतिमा ताराप्रसाद खनालले २४४ मत र कर्णबहादुर बुढाले १२४ मत प्राप्त गरेका छन्। यस्तै‚ प्रदेशसभा ‘ख’मा सभापतिमा रवीन्द्रबहादुर शाहीले २६२ मत र पूर्णबहादुर रावलले १२४ मत प्राप्त गरेका छन्।दुवै प्रदेशसभा अधिवे

कांग्रेस इलामको चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति को को ?

इलाम : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलामका प्रदेशसभाका चारवटै निर्वाचन क्षेत्रका सभापति र अन्य पदको नेतृत्व चयन भएको छ।शुक्रबार भएको मतदानबाट प्रदेशसभाको आगामी नेतृत्वका लागि सभापतिसहित २ उपसभापति, २ सचिव, २ सहसचिव र ९ सदस्य चयन भएका हुन्। इलाम क्षेत्र नं १ ‘क’ मा मैयाइलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा निर्वाचन क्षेत्र १ ‘क’ को नेपाली कांग्रेस सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छन्। शुक्रबार तीनजनाबीच प्रतिस्पर्धा भएको निर्

कांग्रेस : इलाम २ ‘क’ को सभापतिमा चौहान

इलाम- नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ‘क’ (प्रदेशसभा) सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चौहानले निकटतम प्रतिस्पर्धी राजेन्द्र बाँस्तोलालाई पराजित गरेका हुन् ।  चौहानले दुई सय २९ मत ल्याउँदा बास्तोलाले एक सय ६० मतमै चित्त बुझाए । उपसभापतिमा विष्णु सुब्बा दुई सय ४४ मतसहित र मनकुमार गुरुङ दुई सय ३५ मत पाएर निर्वाचित […]

कांग्रेस महाधिवेशन : कास्कीका ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनिए सभापति

पोखरा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीका प्रदेशसभा निर्वाचन क्षेत्रमा नेतृत्व चयन भएको छ। कास्कीमा क्षेत्र नम्बर १ (क) र (ख), क्षेत्र २ (क) र (ख), क्षेत्र नम्बर ३ (क) र (ख) गरी ६ वटा निर्वाचन क्षेत्र छन्। कास्की क्षेत्र नम्बर १ (क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका…

क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा

न्युज अफ नेपाल, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको प्रतिनिधिसभा १ को प्रदेशसभा (क) सभापतिमा युवा नेता/कलाकार सु शान्तकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी अघि सार्नुभएको छ । नेपाली कांग्रेस मकवानपुरको निर्वाचित जिल्ला सदस्य रहनुभएका श्रेष्ठले अब प्रदेशसभा क्षेत्र (क) को सभापतिमा उम्मेदवारी रहेको बताउनुभएको हो । २०६४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिनुभएका श्रेष्ठले सोही सालदेखि हालसम्म […]