पाँचथर : नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले पहिलोपटक महिलालाई नेतृत्वका रुपमा पाएको छ। पाँचथर जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ लावती विजय भएसँगै कांग्रेस कार्यकारी जिम्मेवारीमा महिलालाई पुर्याउन सफल भएको छ।क्षेत्रीय कार्यसमिति सभापति पदमा प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामालाई ६४ मतको अन्तरले पराजित गरेर लावती क्षेत्रीय सभापति चुनिएकी हुन्। लावतीले २७४ मत प्राप्त गर्दा लामाले २०९ मत मात्रै प्राप्त गरेका छन्।मिक्लाजुङ गाउँपालिकाक