पत्रकार र न्यायाधीशलाई पदक दिएर मुख थुन्न खोजियो : ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले रत्नपार्कमा बसेर सामान बाँडे जसरी ह्वारह्वार पदक वितरण गरिएको भन्दै आक्रोश ब्यक्त गरेका छन् ।मंगलबार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेतशार्दुल सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले सरकारले जथाभावी पदक वितरण गरेको भन्दै आक्रोश ब्यक्त गरेका हुन् । न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेर उनीहरुको मुख थुन्न खोजेको ओलीको आरोप […]

सम्बन्धित सामग्री

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ। काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो।...

ओली बोल्दा माइकमा समेत सूर्य चिन्ह

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओली बोलिरहँदा पृष्ठभूमीमा पनि ठूलो सूर्य चिन्ह छ । पत्रकार सम्मेलनमा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । एमालेको चिन्ह प्रचारलाई पनि ओलीले पत्रकार सम्मेलनमार्फत् अवसर लिएका छन् ।

एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दैछन् । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ ।अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी सभालाई सम्बोधन गर्न देशव्यापी दौडाहामा छन् । आजै पत्रकार सम्मेलनपछि ओली चितवन र बुटवल जाने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन् ।

ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्नुहुने भएको छ । पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर ओलीले यही बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन ओलीले अपिल गर्ने तय भएको हो । पत्रकार सम्मेलन सकेर ओली आजै बुटवल जाने कार्यक्रम […]

पत्रकार दीपेन्द्र ओली बने एमालेबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार

लामो समयदेखि सुर्खेतमा पत्रकारिता गर्दै आएका पत्रकार दीपेन्द्र ओली स्थानीय तहको निर्वाचनका लागि वडाको उम्मेदवार बनेका छन् । दैलेखको गुराँस गाउँपालिका–८ मा उनी एमालेका तर्फबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।झण्डै १२ वर्षदेखि सुर्खेतस्थित रेडियो जागरण एफएमको विभिन्न फाँट हुँदै स्टेशन म्यानेजरको भूमिका निर्वाह गरिसकेका ओली कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीको प्रेस सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।ओलीले अहिले पनि खबर बजार नामक अनलाइन सञ्चालन गरिरहेका छन्

केपी ओली कम्युनिस्ट हुन लायक छैनन् : माधव नेपाल

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले भने, 'दक्षिणपन्थी अवसरवादमा अघि बढेका ओली देशभक्त पनि होइनन् र ओली कम्युनिस्ट हुन पनि लायक छैनन् ।'

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान…

आर्थिक पत्रकार समाजमा नयाँ नेतृत्व

१८ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा सुजन ओली र महासचिवमा भागवत भट्टराई निर्वाचित भएका छन् । यसैगरी सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भएका छन् । संस्थाको सदस्यहरुमा अच्युत पुरी, […]

विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न ओलीले पत्रकार सम्मेलन गर्न लागेको उनको सचिवालयले जनाएको छ। बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने विशेष पत्रकार सम्मेलनमा पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरुको समेत […]

राजनीतिक परिस्थितिबारे जानकारी दिँदै ओली

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पछिल्लो राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गर्दै । तस्बिरः रासस