हाजिर गरेरै तलब गाडीबिना नै ड्राइभर

अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ ।

सम्बन्धित सामग्री

न सांसदहरुले टेर्छन्, न ऐन–कानुन नै बन्छ !

प्रायः सदन अवरोध भएको भयै छ । कानुन बनाउनुपर्ने सांसदहरु रमिता देखाएर बसेका छन् । सदनले एउटा पनि नयाँ कानुन बनाउन सकेको छैन । जनताले तिरेको कर ‘बालुवामा पानी हालेसरह’ भइरहेको छ । राज्यको ढुकुटीबाट दैनिक सांसदहरुको तलब भत्ता र सेवासुविधाका निम्ति करोडौं रुपियाँ खर्च भइरहेको छ । तलबभत्ता, सरकारी गाडी, ड्राइभर, इन्धन गरेर जनताले […]

बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा कतार र दुबई जान सरकारद्वारा रोक

काठमाडौं । सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा रोजगारीका लागि जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय यी पदमा जाने श्रमिकले स्वीकृति मागपत्र बमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेपछि […]

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

काठमाडौं, असार ८। अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् । त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका एक दर्जनभन्दा बढी करार कर्मचारीलाई हाजिरीको भरमा तलब सुविधा खुवाइँदै […]

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् ।त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका  एक  दर्जनभन्दा  बढी  करार  कर्मचारीलाई  हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् ।उनीहरूको काम कार्यालयमा आउने,  हाजिरी  गर्ने  अ

मजदूरले अवरोध गरेपछि सुनकोशी - मरिण डाइभर्सनको काम बन्द

पुस ११, सिन्धुली । मजदूरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोशी - मरिण डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदूरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो ।            भर्खरै निर्माणको काम शुरु भएको आयोजनामा काम गर्ने मजदूरले जिल्लाको दरअनुसार पारिश्रमिक पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेपछि आयोजना निर्माणकार्य बन्द भएको छ । आयोजनाले आफूहरूलाई दिएको पारिश्रमिक तथा सेवासुविधा न्यून रहको भन्दै पारिश्रमिक वृद्धि गर्न गरेको माग आयोजना पक्षले बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको मजदूर पूर्णबहादुर विकले बताए। उनका अनुसार सुनकोशी –मरिण डाइभर्सनमा आफूले दैनिक आठ घण्टा काम गरेवापत आयोजनाले सुक्खा ५८० रुपैयाँका दरले पारिश्रमिक दिने गरेको छ । आयोजनको पारिश्रमिकले जीवन धान्न नै मुस्किल हुने उनको गुनासो छ ।            आयोजनासँग जिल्लाको दर कायम हुनुपर्ने, ओभरटाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिवार पनि ओभरटाइम हुनुपर्ने, चाडपर्व, सरकारी बिदाको ओभरटाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित सामान्य हाजिरी हुनुपर्ने माग राखेकाले आफूहरुको माग सम्बोधन हुनुपर्ने तिलकप्रसाद चौलागाईंले बताए । आफूहरुको माग पूरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनको भनाइ छ ।            आयोजनामा मजदूर ११०, मिस्त्री ५०, मेकानिक आठ, अपरेटर २०, वेल्डर सात, दोभासे चार, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३२० जना कार्यरत रहेका चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीका प्रसाशन प्रमुख मिस्टर लूले जानकारी दिए।            सुनकोशी – मरिण डाइभर्सन राष्ट्रियस्तरको आयोजना भएकाले केन्द्रीय सरकारको दरअनुसार मजदूरलाई तलब दिंदै आएको लूले बताए। आयोजना निमार्णको ठेक्का पाएको चाइना ओभरसिज इञ्जीनियरिङ ग्रुप कम्पनीले जिल्लाको दरभन्दा कम पारिश्रमिक दिएको भन्दै आन्दोलित भएका मजदूरले शुक्रवारदेखि काम अनिश्चितकालसम्मका लागि ठप्प पार्दै आएका छन् । मजदूर आन्दोलित भए पनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन । रासस

ड्राइभर भनेर साउदी पुगेका नेपाली युवा भेडा चराउन परेपछि…

दोहा : वैदेशिक रोजगारीको सिलसिला साउदी अरब पुगेका एक नेपाली युवा बिचल्लीमा परेका छन् । काठमाडौँको ठमेलस्थित एक मेनपावरमार्फत पोखराका एजेन्ट धिमाल गुरुङले ११ महिनाअघि साउदी पठाएका कास्की पोखराका केशव रुचाल बिचल्ली अवस्थामा छन् । एजेन्ट गुरुङले ड्राइभर भिसामा राम्रो तलब हुने भन्दै १ लाख ३० हजार रुपैयाँ लिएर साउदी पठाएका रुचाल अहिले मरुभूमिको बिचमा […]

Nagarik News - Nepal Republic Media

अनि उनी रुन लागिन् , आँखाबाट अश्रुधाराहरू बग्न थाले, किनभने उनले आफ्नो निर्दाेष श्रीमानमाथि धेरै शंका गरेकी थिइन् । पश्चाताप गर्नका लागि उनले यो महिनाको पूरै तलब श्रीमानलाई नै फर्काइदिइन् । श्रीमानको यस्तो महानता र इमानदाारीका बारेमा जब सासू आमाले जानकारी पाइन् तब आफ्नो ज्वाइँको यस्तो निष्ठाप्रति गौरावान्वित हुँदै हजारौँ रुपैयाँ नगद पुरस्कारमा दिइँन् । श्रीमानले यसरी फोकटमा प्राप्त भएको सारा रुपैयाँ बटुले अनि महँगो उपहार किने । त्यो महँगो उपहार आखिर उनले आफ्नी गर्ल फ्रेन्डलाई सुम्पे जसको नाम आफ्नो मोबाइल सेटमा बिर्खे ड्राइभर लेखेर सेभ गरी राखेका थिए ।